coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महोत्सव

धार्मिक महा–महोत्सवमा राखिएको १ हजार ८ शालिग्राम। तस्बिर : श्याम राई

गंगेश्वर महादेव मन्दिरले सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महा–महोत्सव सञ्चालन गरेको उछ। महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म चल्नेछ।

सांस्कृतिक भवन निर्माण गर्ने उद्देश्यले उक्त महोत्सव राखिएको धार्मिक अभियानता धनञ्जय हेमराज रिजालले बताए। ‘भवन निर्माणमा सहयोग मिल्छ भनेर यो महोत्सब राखेका हौँ,’ उनले भने,  ‘दानबाट उठेको पैसाले यही मन्दिरको प्राङगनमा सांस्कृतिक भवन निर्माण गर्ने छौँ।’

उनका अनुसार योग विज्ञान शिविर, ग्रह शान्ति, लाख बत्ति दिप प्रज्वलन लगायत कार्यक्रम छ। राष्ट्रिय कलाकारबाट विविध कार्यक्रम पनि गरिदै आएको छ। अवलोकनको लागि उक्त मन्दिरमा १ हजार ८ शालिग्राम, पितृ सेवाको लागि फोटो, साढे तीन सय कलश लगात राखिएको छ।

प्रकाशित: २७ पुस २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App