७ वैशाख २०८१ शुक्रबार
समाज

पाँच बर्षीया बालिकालाई जंगल लगेर करणी

नुवाकोट– पाँच बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोटको खानीगाँउ–६ माझीपानी बस्ने बिरबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ।

घलेले असोज १२ गते सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई आफ्नै घर नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन्। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रकाशित: १६ आश्विन २०७३ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App