नेकपा(बिप्लब)का बाँके युवा संयोजक डोल्पामा पक्राउ

सोमबार, २३ पुष २०७५, १६ : ३३ नागरिक

डोल्पा– जवरजस्ती चन्दा माग्दै हिडिरहेको अवस्थामा नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

बाँके कोहलपुर नगरपालिका ७ पिपेरीका १८ वर्र्षीय पहाडीलाई धम्की दिएको र एक सात ाभित्र नेकपा (बिप्लब)को जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनी सहतिको पर्चा टास्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए।

बिना कारण सरकारी कर्मचारी माथि डर, धाक र धम्कीदिने गरेको र प्रमाणसहित फेलापारेपछि पहाडीलाई सार्वजानिक कुसर ऐनअनुसार मुद्धा दर्ता गरिएको डिएसपी बिष्टले जानकारी दिए।

उता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतहरुले जडिबुटीको ब्यापारीहरुबाट कमिसन लिने गरेको प्रमाणहरु र पिडितको गुणासो आपूm कहाँ आएका ले कारवाही गर्न पार्टी कार्यालय बोलाउन गएको अवस्थामा  पहाडी पक्राउ गरिएको दाबी नेकपा(बिप्लब)का डोल्पा इन्चार्ज इन्द्र रोकायाले जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad