पोतिएको माटो, जुन उनीहरूको होइन

शनिबार, २१ पुष २०७५, ०८ : ५४ नागरिक

यी हुन् सप्तरी र सिरहामा बसोबास गर्ने मुसहर समुदायका बालबालिका। जसका बाबुआमा पुस्तैनी हरुवा/चरुवा हुन्। जिन्दगीभर बाबु/बाजेले लिएको ऋण तिर्नमै आफ्नो पसिना चुहाउने यो समुदायका केटाकेटी यसैगरी धुले जीवन बिताउँछन्।

विद्यालय उनीहरूका लागि ‘नजाने गाउँ’ हो। गइहाले पनि छाडिदिन्छन् मन लागेका बेला। त्यसैले दिनभर माटोमा खेल्नु यिनीहरूको रहर र बाध्यता दुवै हो।  विडम्बना उनीहरूको अनुहारमा पोतिएको माटोसमेत उनीहरूको होइन। मतलव, यी सबै भूमिहीनका सन्तान हुन्।

यिनीहरू केहीले सम्पन्न छन् त अभावै–अभावले। तर, पनि अनुहारमा भने चमक भेटिन्छ, सायद बालपनाले हुन सक्छ। पक्का छ, यिनीहरू पनि दुःखी हुनेछन् जतिबेला आफ्नो पैतालादेखि टुप्पीसम्म पोतिएको माटोमै आफ्नो एकरत्ति हक छैन भन्ने बुझेपछि। आशा गरौँ, यी केटाकेटीले बुझ्नुअघि नै ‘समाजवादोन्मुख सरकार’ले यो समस्या समाधान गर्नेछ।















यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad