coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुन्डाईको विन्टर डिलाइट अफर

काठमाडौं - हुन्डाई मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत आकर्षक नगद उपहार एक वर्षको निःशुल्क बिमा, एक लाखसम्मको एक्सचेन्ज बोनस, १५ हजारसम्मको लोयल्टी बोनस तथा स्पट एक्सचेन्ज र मूल्यांकन सुविधा रहेको कम्पनीले जनाएको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्छ। यस कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभर करोडौं ग्राहकको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले १४ सोरुम र १६ सर्भिस सेन्टरमार्फत देशभरका ग्राहकलाई सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: १३ पुस २०७५ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App