coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिआइबी प्रमुख डिआइजी शाहीकाे घरमा रहेकी महिला प्रहरीकाे मृत्यु

काठमाडाैं - केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ। उनको प्रहरी अस्पतालमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको हाे।

डिआइजी शाहीका अनुसार मृतक महिला डिप्रेसनबाट पीडित थिइन्। समस्या बढेपछि उनलाइ प्रहरी अस्पताल भर्ना गरिएकाे र उपचारकै क्रममा उनकाे निधन भएकाे उनले बताए।

प्रकाशित: ८ पुस २०७५ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App