खेल
समाज
योमरी पुन्ही मनाइयो (फोटो फिचर)
काठमाडौँ- नेवार समुदायको ठूलो चाड योमरी पुन्ही मनाइएको छ। हरेक वर्ष थिंलाथ्व पूर्णिमाका यो चाड मनाउने गरिन्छ। थिंल्लागा पारुदेखि बढ्दै जाने जाडोबाट हुने रोग व्याधिबाट बच्न पनि योमरीको विशिष्ट महत्व रहेको विश्वास छ। योमरी धानको भकारीमा पनि पुज्ने परम्परा छ।
पाञ्चाल देश (हालको पनौती) मा सूचन्द्र महाजन नाम गरेका एक धर्मात्माले पहिलो पटक योमरी बनाएपछि यसको प्रचलन देशव्यापी बढ्दै गएको जनविश्वास छ।
तस्बिर : विजय गजमेर
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%