पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

मङ्गलबार, ०३ पुष २०७५, ०८ : ४२ नागरिक

143


काठमाडौं- पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो। ९३ वर्षीय गिरी कलेजोको समस्याबाट पीडित थिए। मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनी केही दिन अघि मात्र 'डिस्चार्ज' भएर घर गएका थिए।

ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन थालेपछि उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेर समेत काम गरेका थिए। उनले नेपाली कांग्रेसबाट राजनीति सुरु गरे पनि राजा महेन्द्रले २०१७ पुष १ गते जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालामाथी कु गर्दै पञ्चायती शासन थालेपछि उनले राजालाई साथ दिएका थिए।

पञ्चायत अघि नेपाली कांग्रेसको सरकारमा मन्त्री रहेका गिरी कांग्रेसको महामन्त्री समेत भएका थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...