coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थापनाकाे छाेटाे समयमै सशस्त्र उत्कृष्ट : गृहमन्त्री थापा

तस्बिर : एपीएफ

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएकाे बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को आईतबार एक समारोहकाबीच उद्घाटन गर्दै थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगाएतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुबाट उल्लेखनीय कार्य सम्पादन भइरहेकाे बताए।

प्रकाशित: १ पुस २०७५ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App