काठमाडौं–मोटरसाइकल उत्पादक कम्पनी बिएम डब्लुका जीएस सेरिजका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्। यी बाईन हिमालयन मोटरले नेपाली बजारमा ल्याएको हो। जी ३१०जीएस र जी ३१०आर मोडलका यी बाइकमा ३१३ सीसीका सिंगल सिलिन्डर जडित छन्।
प्रकाशित: २८ मंसिर २०७५ १२:३९ शुक्रबार