७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

टर्कीमा रेल दुर्घटना, ९ जनाकाे मृत्यु

तस्बिर : एजेन्सी

टर्की - टर्कीमा एक उच्च गतिको रेल दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्। अन्कारा स्टेशनमा विहिबार एक मर्मत कार्यमा खटिएको रेलसँग ठोकिन पुग्दा दुर्घटना भएको अधिकारीहरुले बताएका छन्। रेल अन्कारबाट टर्कीको केन्द्रीय प्रदेश कोन्याका लागि हिडेको थियो। मृत्यु हुनेमा तीन रेलका चालक समेत रहेका छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App