coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तुर्इनमा ट्रयाक्टर

तस्बिरः हेमन्त केसी/रासस

जाजरकोटदेखि डोल्पाको दुनैसम्म जोडने निर्माणाधीन सडक अन्तिम चरणमा पुगेको छ। भेरी नदीको किनारै किनार जाने उक्त सडकको ११८ किलोमिटरमध्ये ४.२ किलोमिटर खण्ड निर्माण गर्न बाँकी छ।

नेपाली सेनाले बनाउन लागेको सडकमा विभिन्न स्थानमा पुल निर्माण पनि बाँकी छ। सोही सडकखण्ड अन्तरगत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईन मार्फत यातायातका साधनलाई वार पार गराइन्छ।

प्रकाशित: २७ मंसिर २०७५ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App