coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाटेबाघको छालासहित दुई पक्राउ

काठमाडौं– पाटेबाघको छालासहित प्रहरीले गोगंबुबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका तेज अधिकारी र विक्रम लामा छन्।

गोगंबुमा पाटेबाघको छाला विक्री गरिरहेको सूचनाका आधारमा विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

उनका अनुसार दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ। 

प्रकाशित: २६ मंसिर २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App