८ वैशाख २०८१ शनिबार
कला

शृंखला खतिवडा मिस वर्ल्डबाट बाहिरिइन

काठमाडाैं- मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डकाे उपाधि हाेडबाट बाहिरिएकी छिन्। चीनकाे सान्यामा जारी टप ५ काे प्रतिस्पर्धामा शृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित हुँदै टप १२ बाट बाहिरिएकी हुन्। मिस एसिया र अाेसियानीयाको उपाधि भने थाइल्याण्डकी सुन्दरीले जित्दै टप ५ मा प्रवेश गरिन। मिस एसिया र अाेसियानीमा नेपाल, न्युजिल्याण्ड र थाइल्याण्डबीच प्रतिष्पर्धा भएकाे थियाे। अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद अ पर्पस अवार्ड जित्न सफल भइन्।

 

प्रकाशित: २२ मंसिर २०७५ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App