coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शृंखला मिस वर्ल्डकाे टप १२ मा

काठमाडौं– मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्। टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी हुन्। उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका छन्। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका छन्। 

अब टप १२ बाट मिस वर्ल्ड छानिनेछ। शंखृलालार्इ मिस वर्ल्डकाे प्रमुख दाबेदारकाे रूपमा हेरिएकाे छ।

प्रकाशित: २२ मंसिर २०७५ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App