७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्व राजदूतहरुसँग छलफल गर्दै सुनुवाई समिति

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं–राजदूत नियुक्तीमा हुँदै आएका अभ्यासहरुबारे जानकारी लिन संसदको सार्वजनिक सुनुवाई विशेष समितिले पूर्व राजदूतहरुसँग छलफल गरेको छ। 

समितिको कार्यकक्ष  सिंहदरबारमा आयोजित बैठकममा सदस्य सांसदहरुले राजदूत नियुक्तिका सन्दर्भमा अपनाउने गरिएका मापदण्ड, विभिन्न देशमा बहन गर्नुपरेका जिम्मेवारीका प्रकृतिलगायतका विषयमा जानकारी लिएका छन्।  परिवर्तित विश्व परिवेशमा राजदूतले बहन गर्नुपर्ने भूमिकालगायतका विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकमा  पूर्वराजदूतहरु पुष्कर राजभण्डारी, रुद्रकुमार नेपाल, प्रल्हाद प्रसाँई, रामभक्त ठाकुर, निरञ्जनमान सिंहलगायत लाई निम्त्याइएको छ। 

 

प्रकाशित: २१ मंसिर २०७५ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App