पूर्व राजदूतहरुसँग छलफल गर्दै सुनुवाई समिति

शुक्रबार, २१ मङि्सर २०७५, १३ : ४२ नागरिक

31


काठमाडौं–राजदूत नियुक्तीमा हुँदै आएका अभ्यासहरुबारे जानकारी लिन संसदको सार्वजनिक सुनुवाई विशेष समितिले पूर्व राजदूतहरुसँग छलफल गरेको छ। 

समितिको कार्यकक्ष  सिंहदरबारमा आयोजित बैठकममा सदस्य सांसदहरुले राजदूत नियुक्तिका सन्दर्भमा अपनाउने गरिएका मापदण्ड, विभिन्न देशमा बहन गर्नुपरेका जिम्मेवारीका प्रकृतिलगायतका विषयमा जानकारी लिएका छन्।  परिवर्तित विश्व परिवेशमा राजदूतले बहन गर्नुपर्ने भूमिकालगायतका विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकमा  पूर्वराजदूतहरु पुष्कर राजभण्डारी, रुद्रकुमार नेपाल, प्रल्हाद प्रसाँई, रामभक्त ठाकुर, निरञ्जनमान सिंहलगायत लाई निम्त्याइएको छ। 

 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon