गुण्डा नाइके समिरमानकी श्रीमतीलार्इ धराैटीमा रिहा गर्न अदालतकाे अादेश

बिहिबार, २० मङि्सर २०७५, २१ : १६ नागरिक

काठमाडाैं - निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई अदालतले धराैटीमा छाेड्न अादेश दिएकाे छ। जिल्ला अदालत काठमाडाैंले उनलार्इ विहिबार ५ लाख धराैटीमा रिहा गर्न अादेश दिएकाे हाे।

प्रहरीले गत कार्तिक १८ गते उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियाे। त्यस अघि पक्राउ परेका अमरबहादुर थापा र लोप्साङ शेर्पालाई उनले हतियार दिएको आरोप लागेकाे थियाे। जेलमा समिरमानलाई भेट्न गएकी मायाँले श्रीमानको निर्देशनमा अर्को ग्याङ तयार पार्न हतियार व्यवस्थापन र हुन्डी मार्फत पैसा पठाउनको गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको बताएकाे थियाे। उनलाई हतियार व्यवस्थापनमा सहयोगी भूमिका खेलेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको थियाे।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad