१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा समेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा समेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ। रासस

प्रकाशित: २० मंसिर २०७५ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App