ओकुबोमा युनिमनीको शाखा

बिहिबार, २० मङि्सर २०७५, १५ : ३१ नारायण रिमाल

51


टोकियो- जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी  नेपाल” भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार शाखा उद्घाटन गरिएको हो।

छोटो समयमै सेवा विस्तार गरिरहेको युनिमनी रेमिटले उच्च रेट र छिटो सेवाका कारण जापानवासी नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीका निर्देशक केनसुके साकानेले बताए। ओकुबो क्षेत्रमै पहिलो शाखा किन? भन्ने संचारकर्मीहरूको प्रश्नमा निर्देशक साकानेले नेपालीहरूका साथै विदेशी नागरिकहरूको बाक्लो बसोबास रहेकोले ओकुबोलाई रोजेको बताए।

कार्यक्रममा युनिमनीबाट पैसा पठाएमा नेपालभर बैंकमा जम्मा गर्न सकिने उनले बताए। साथै अनलाइनबाट पनि पैसा पठाउन सकिने कार्यक्रममा जानकारी दिईएको थियो। कम्पनीले डिसेम्बर ३१ तारिखसम्म ओकुबो शाखाको काउण्टरबाट पहिलो पल्ट पैसा पठाउने प्रत्येक ग्राहकहरूलाई बिना शुल्क पैसा पठाउने सुबिधाको साथै अन्य गिफ्ट ह्याम्पर समेत उपलब्ध गराउने बताएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...