इपीएल खेल्न काठमाडाैं अाइपुगे ओव्रायन

बुधबार, १९ मङि्सर २०७५, १४ : ०४ नागरिक

560


काठमाडाैं - मंसिर २२ गते देखि काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सहभागी हुन आयरल्याण्डका क्रिकेटर केभिन ओव्रायन नेपाल आइपुगेका छन्। केभिन बुधबार दिउँसो काठमाडौं झरेका  हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध भएका छन्। उनले आफु नेपाल आएर प्रतियोगितामा सहभागि हुन पाएकोमा खुशी ब्यक्त गरेका छन्।

यसअघि काठमाडौंमै आवद्ध भएका जिम्बाबेका अलराउन्डर सिकन्दर रजाले आफुले यो सिजनको इपीएल खेल्न नसक्ने बताएका थिए। सामाजिक संजाल ट्वीटरबाट रजाले इपीएल नखेल्ने बताएका हुन्।







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...