coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

फाइल तस्बिर

धनगढी - प्रा. डा. गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरेका छन्। 

धनगढीमा अाइतबार आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताए। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा. केसीले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापनाको पहल गर्नुपर्ने बताए। डा केसी बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न केही दिनअघि सुदूरपश्चिम प्रदेश आएका हुन्।रासस

 

प्रकाशित: १६ मंसिर २०७५ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App