८ वैशाख २०८१ शनिबार
समाज

घुस लिएको आरोपमा स्वास्थ्य निर्देशक पक्राउ

चिप्लेढुङ्गा - गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन्।

उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट अाइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ।रासस 

प्रकाशित: १६ मंसिर २०७५ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App