coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट बालकको मृत्यु

गोरखा – बसको ठक्करबाट शुक्रबार गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका ९ वर्षीय बालक प्रिन्स थापाको मृत्यु भएको छ।

सन्त जोसेफ विद्यालयबाट घर फर्कदैँ गर्दा विद्यालयको बसबाट झरेर सडकछेउमा उभिएका उनलाई ग१ख ६३९५ नम्बरको बसले ठक्क दिएको प्रहरीले जनाएको छ। पोखराबाट विद्यार्थीलाई शैक्षिक भ्रमण ल्याएको उक्त बस गोरखा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा ठक्कर दिँदा बालककाे घटनास्थलमै ज्यान गएको हो।
 
 

प्रकाशित: १४ मंसिर २०७५ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App