८ वैशाख २०८१ शनिबार
भिडियो

२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु

गरे के सम्भव छैन र?

आजकल नेपालमा पनि फूल प्रयोगकर्ताहरु बढेका छन  प्रयोगकर्ता बढेसंगै व्यवसायीहरुमा हर्षोल्लास छाएको छ । 

प्राय दशैँ र तिहारमा यसको माग बढ्ने भएपनि बजार भने बार्हैमास चलिरहन्छ.। 

काठमाण्डौ बानेश्वरमा पुष्प व्यसाय गरेर बसेका सुमन महर्जन उच्च शिक्षा को लागि बैदेशिक यात्रामा जानै लागेका थिए। 

आफ्ना बाबुले संचालन गर्दै आएको व्यवसाय उनको काधमा आएपछि उनको बैदेशिक रोजगारीको यात्रा रोकियो। 

बुवा प्य्रालाइसिसले थल्लिएपछि सुमनले व्यवसाय सम्हाले। 

बुवाको अवस्थाका कारण उनले नचाहदा नाचाहदै पनि यस व्यवसायमा लाग्न बाध्य भए तर प्रतिफल राम्रो पाए। 

उनि यतिबेला विदेश नगएकोमा दङ्ग छन्। 

उनि भन्छन अहिले भारतको परनिर्भरता लाइ छोडेर होल्याण्ड, थाईल्याण्ड अनि भियातनाम बाट फूलको बिउ र बेर्ना ल्याउने गरेका छौ। 

ब्यबसाय सम्हालेको तिन बर्ष मात्र पुगेको भएपनि उनले प्रशस्त आम्दानि गरिरहेका छन्। 

प्रकाशित: ११ मंसिर २०७५ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App