२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु

मङ्गलबार, ११ मङि्सर २०७५, १९ : ११ नागरिक

692


गरे के सम्भव छैन र?

आजकल नेपालमा पनि फूल प्रयोगकर्ताहरु बढेका छन  प्रयोगकर्ता बढेसंगै व्यवसायीहरुमा हर्षोल्लास छाएको छ । 

प्राय दशैँ र तिहारमा यसको माग बढ्ने भएपनि बजार भने बार्हैमास चलिरहन्छ.। 

काठमाण्डौ बानेश्वरमा पुष्प व्यसाय गरेर बसेका सुमन महर्जन उच्च शिक्षा को लागि बैदेशिक यात्रामा जानै लागेका थिए। 

आफ्ना बाबुले संचालन गर्दै आएको व्यवसाय उनको काधमा आएपछि उनको बैदेशिक रोजगारीको यात्रा रोकियो। 

बुवा प्य्रालाइसिसले थल्लिएपछि सुमनले व्यवसाय सम्हाले। 

बुवाको अवस्थाका कारण उनले नचाहदा नाचाहदै पनि यस व्यवसायमा लाग्न बाध्य भए तर प्रतिफल राम्रो पाए। 

उनि यतिबेला विदेश नगएकोमा दङ्ग छन्। 

उनि भन्छन अहिले भारतको परनिर्भरता लाइ छोडेर होल्याण्ड, थाईल्याण्ड अनि भियातनाम बाट फूलको बिउ र बेर्ना ल्याउने गरेका छौ। 

ब्यबसाय सम्हालेको तिन बर्ष मात्र पुगेको भएपनि उनले प्रशस्त आम्दानि गरिरहेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...