coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाइनलमा अार्मी र एपिएफ भिड्ने

नेपाल पुलिस क्लबविरुद्ध गोल गरेपछि एपिएफकी सावित्रा भण्डारी ।

काठमाडाैं - सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन अार्मी क्लब काठमाडौंमा जारी प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधीका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।

सोमबार जङ्गी अड्डामा सम्पन्न सेमिफाइनल खेलमा आर्मि र एपिएफ विजयी भएका हुन्। आर्मीले प्रदेश २ को टोलीलाई ४–० ले पराजित गर्यो भने नेपाल पुलिस एपिएफसँग ३–० ले पराजित भयो। अार्मीकी दीपा रार्इ र एपिएफकी अनिता बस्नेत प्लेयर अफ दी म्याच घाेषित भए।

अार्मी र एपिएफबीच उपाधीका लागि बुधबार दिउँसाे १ बजे खेल हुनेछ। 

प्रकाशित: १० मंसिर २०७५ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App