भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय

सोमबार, १० असोज २०७३, १७ : २७ प्रवीण ढकाल  | @praveendhakal

काठमाडौं–पुर्ननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख अनुदान रकम दिने निर्णय गरेको छ। सोमबार बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई थप एक लाख दिने निर्णय गरेको पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए। योसँग भूकम्प प्रभावितलाई दिने अनुदान अब तीन लाख पुगेको छ। 

यसअघि नै सरकारले भूकम्प प्रभावितलाई दुई लाख रकम दिने निर्णय गरिसकेको छ। प्रधानमन्त्री अध्यक्ष रहने निर्देशक समितिको बैठकले यसअघि निर्णय भइसकेको दुई लाख रुपैयाँ अनुदान वितरण गरेपछि  अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप एक लाख अनुदान दिने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै  भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख पाउनेछन्। यसबाहेक सरकारले विना व्याज तीनलाख ऋण दिने निर्णय गरिसकेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि दोस्रो पटक बसेको निर्देशक समितिको बैठकले भूकम्प प्रभावितलाई दिने अनुदान बढाउने निर्णय गरेको हो।  

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad