७ वैशाख २०८१ शुक्रबार
राजनीति

आङ्ग सान सुकी नेपाल आउने

फाइल तस्बिर

काठमाडौं– म्यानमारकी स्टेट काउन्सिलर आङ्ग सान सुकी यसैसाता नेपाल आउने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन्।

परराष्ट्रमन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ। उनले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यसूचि तय भएको परराष्ट्रले जनाएको छ। सुकी यही १४ गतेदेखि काठमाडौमा हुन लागेको एसिया प्रशान्त सम्मेलन–२०१८ मा पनि सहभागी हुने जनाइएको छ। 

 

प्रकाशित: १० मंसिर २०७५ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App