८ वैशाख २०८१ शनिबार
समाज

बसकाे ठक्करले एक पैदल यात्रीको मृत्यु

 

डडेल्धुरा–डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बिहीबार साँझ ७ बजेको समयमा बसले ठक्कर दिदा स्थानीय दलबहादुर भण्डारीको मृत्यु भएको मृतकका आफन्त शुसिल भण्डारीले बताए।

दार्चुला बाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नं.को बसले पैदल यात्री अन्दाजी ४० बर्षिया भण्डारी लाई ठक्कर दिएको थियो। बसको ठक्कर बाट भईते उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पु¥याएपछि ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस प्रहरी नियन्त्रणमा छ ।

प्रकाशित: ७ मंसिर २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App