७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेप्सेमा सामान्य गिरावट

काठमाडौं– साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.१४ अंकले घटेर ११सय ८१.४१ बिन्दुमा आएको छ।

कुल १४३ कम्पनीका ७ लाख ७४ हजार ६८६ कित्ता शेयरहरु २५ करोड २५लाख १८ हजार ३५४ रुपैयाँको कुल कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्पm ६ समूहसूचक बढेका छन्  भने ४ सूचक घटेका छन्।  होटल समूह सबैभन्दा धेरै ३३.६४ अंकले बढेको छ। उत्पादनमुलक ६.२८ अंकले बढेको बढेका छन्। घट्नेमा २६.०१ अंकले घटेको छ भने लघुवित्त ६.७७ अंकले घटेको छ।

आज सबैभन्दा धेरै एनएमबी बैंकको ७ करोड ७३ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भयो। नेपाल बैंकको १ करोड ७४ लाख ५३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ।

 

प्रकाशित: ६ मंसिर २०७५ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App