७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा नेता नेपाल स्वदेश फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्। बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी बुधबार फर्किएका उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए।

उनका अनुसार बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। नेपाल कात्तिक २९ गते बेलायत गएका थिए।

प्रकाशित: ५ मंसिर २०७५ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App