खेल ६ वैशाख २०८१ राष्ट्रपति रनिङ सिल्ड : भलिबलमा सेमिफाइनल समीकरण पूरा १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलमा महिला र पुरुष दुवैतर्फ बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ।
समाज ६ वैशाख २०८१ कर्णाली अस्पताल प्रकरणः शव नै नबुझी घर फर्किए आफन्त दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।
खेल ६ वैशाख २०८१ दक्षिण एसियाली कुराँशमा नेपालको चुनौती नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
विचार ६ वैशाख २०८१ गरिब देशलाई बेवास्ता किन ? चरम गरिबीमा बाँच्न बाध्य विश्वका कुल जनसंख्याको ७० प्रतिशत हिस्सा यिनै देशले लिएका छन्। भोकमरी र कुपोषणको जोखिममा रहेका ९० प्रतिशत जनसंख्या यिनै देशमा छन्।