७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी पौडेल सम्मानित

काठमाडौं - राष्ट्रिय कफी दिवसको अवसरमा नागरिक दैनिका वरिष्ठ संवाददाता दिलीप पौडेल सम्मानित भएका छन्। समाचारको माध्यमबाट कफी उत्पादन र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पौडेललाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो।

१४ औं राष्ट्रिय कफी दिवसको अवसरमा पोखरामा शनिवार आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पौडेललाई प्रशंसा पत्र, दोसल्ला र नगदले सम्मान गरेका थिए। 

 

प्रकाशित: १ मंसिर २०७५ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App