coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लाइसेन्सको आवदेन मंसिर पहिलो साता खुल्ने

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन आगामी मंसिर पहिलो साता खुल्ने भएको छ । दसैंको पूर्वसन्ध्यामा लाइसेन्सको आवेदन फाराम, ट्रायल, रि–ट्रायल बन्द गरिएको थियो।

यातायात व्यवस्था विभागले मंसिर ७ गते लाइसेन्सको रि–ट्रयाल खोल्ने तयारी गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । ‘चाडपर्वमा सुरक्षाका कारण रोकिएको आवेदन मंसिर पहिलो साता खोल्नेछौं,’ उनले भने, ‘नयाँ ट्रायल सुरुवात नगरे पनि रि–ट्रायल सञ्चालन गर्दै आइरहेका छौं ।’ उनका अनुसार दसैंको अवसरमा सुरक्षाकर्मी अन्यत्र खट्नुपर्ने भएकाले केही समयको लागि ट्रायल परीक्षा रोकिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App