coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै

काठमाडौ – अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदानगर्दै आईरहेको एजुकेसन प्लानेट कन्सलटेन्सीले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ।

बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहने रहने ई—प्लानेटले जनाएको छ । 

ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानका अनुसार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ मा अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नी, ल्याट्रोब युनिभर्सिटी अष्ट्रेलिया, युनिभर्सिटी अफ ओलोङ्गोङ अष्ट्रेलिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, स्टडी सेन्टर, फेड्रेसन युनिभर्सिटी अष्ट्रेलिया छन्।

त्यस्तै साउर्थन क्रस युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युटियस इन्सर्च युनिभर्सिटी, न्याभिटास, एक्सेल्सीया कलेज, आइसिएचएम, द होटल स्कुल, मेलवर्न ईन्टिच्यूट अफ टेक्नोलोजीलगायतका प्रतिष्ठत कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहनेछ।
फेयरमा अष्ट्रेलियास्थित सम्वन्धित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको पनि उपस्थित रहने ई—प्लानेटका कार्यकारी अध्यक्ष नयन लामिछानको भनाई छ। ‘ 

प्रकाशित: २९ कार्तिक २०७५ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App