७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

दशरथ रंगशालामा सहासिक मोटरसाइकल 'स्टन्ट' (फोटो/भिडियो)

तस्बिरः विजय गजमेर

काठमाडौं–शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।

एक पांग्राको भरमा मोटरसाईकललाई रंगशालामा फनफनी घुमाउँदा हेर्नेले हुटिङ गरेर हौसला दिएका थिए।
मोटरसाईकल कम्पनीहरुले बजार प्रबद्र्धनका लागि यस्ता स्टन्ट प्रदर्शनको आयोजना गर्ने गर्छन्।

भिडियो र तस्बिरमा होरौं सहासिक मोटरसाईकल ‘स्टन्ट’ (फोटो/भिडियोः विजय गजमेर)

तस्बिरः विजय गजमेर
तस्बिरः विजय गजमेर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App