१७ वर्षीया किशाेरी बलात्कृत

बिहिबार, २९ कार्तिक २०७५, १६ : ०८ लोकेन्द्र खनाल

241


रुकुम - रुकुम (पश्चिम) मा एक किशाेरी बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजिप खड्कालाई पक्राउ समेत गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले दिएकाे जानकारी अनुसार खड्काले विवाह गर्ने आश्वासन दिएर किशाेरीलाई होटेलमा लगी लिई जबरजस्ती करणी गरेका थिए। प्रहरी कार्यालय रुकुम (पश्चिम) का सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले दिएकाे जानकारी अनुसार जबरजस्ती करणी गरेको भन्दै पिडित परिवारले प्रहरीमा उजुरी दिएको छ।उजुरी दर्ता हुने वित्तिकै खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए।

पक्राउ परेका खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यहि गाउँपालिकामा गत शुक्रबार नौ वर्षीया अर्की एक बालिका बलात्कृत भएकी थिइन्। बालिका बलात्कार गर्ने व्यक्ति भने अझैसम्म फरार रहेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको बताएको छ। पछिल्लो समय रुकुम (पश्चिम) मा बलात्कारका घटना बढ्दै गएको प्रहरीले बताएको छ। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...