हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

बुधबार, २८ कार्तिक २०७५, १५ : ४९ नागरिक

काठमाडौं– हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। 

अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक प्रेम लामा रहेको हङकङ घेदुङले जनाएको छ। निर्वाचन मण्डलमा ६ जना सदस्य रहेका थिए।  

हङकङ घेदुङमा युवा अध्यक्षको रुपमा निर्वाचित घिसिङले १० दिनभित्र पूर्ण कार्यसमिति बनाउने जानकारी दिएको छ। अध्यक्ष भएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई एउटै घरमा ल्याउने बताएका छन्। 

तामाङ जातिको भाषा, धर्म, संस्कृति, कला प्रवर्द्धनका लागि वैचारिक ढंगले समेत विभिन्न संघ संस्थासँग समन्वय गर्दै जाने प्रतिबद्धता गरेका छन्। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

Ncell Footer Ad