अजयको ‘फेरि यो कस्तो रहर’

शुक्रबार, १० असार २०७३, १५ : १८

0


काठमाडौं– गत तीजमा ‘पानी नखाई बस्नै पर्दैन’ गीत निकै चर्चित भयो। अजय अधिकारी सुशील र कमल वलीले गाएको उक्त गीतका गायक तथा रचनाकार अधिकारीले तीजको एल्बमपछि ‘दशैं तिहार’ एल्बम ल्याए। अहिले उनै अधिकारीले ‘फेरि यो कस्तो रहर’ एल्बम बजारमा ल्याएका छन्।
उनी इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोसहितको तीनवटा गीतको एल्बम कलाकार मदनकृष्ण श्रेष्ठ,  उपेन्द्र महतो, पूर्व मुख्यसचिव लिलामणि पौडेल, शिक्षासेबी उत्तम सञ्जेल र कलाकार अधिकारीले संयुक्त रुपमा विमोचन गरे। म्युजिक भिडियोमा अजय र केकी अधिकारी अभिनय रहेको छ।  
अधिकारीले यसभन्दा अगाडि ‘रहर’, ‘फेरि अर्को रहर’ एल्बम पनि बजारमा ल्याइसकेका छन्। ‘फेरि यो कस्तो रहर’ अधिकारीको पाचौं एल्बम हो। उनले यसअघि ‘सोच’ सर्टफिल्म पनि बनाएका थिए भने ‘भोगेँ, देखेँ, लेखेँ’ पुस्तक समेत लेखेका छन्। त्यसैगरी अधिकारको नाटक ‘कमल फर्किएन’ केही दिनअघि मात्रै मञ्चन भएको थियो।

 







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...