coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेता उप्रेतीको निधन

काठमाडौं – नेपाली कांग्रेस नेता तेजप्रसाद उप्रेतीको निधन भएको छ । ८४ वर्षीया उप्रेतीको सोमबार बिहान निधन भएको हो । धादिङबाट कांग्रेस राजनीतिमा सक्रिय नेता उप्रेतीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

उनको निधनले धादिङ कांग्रेस र सिंगो संगठनलाई अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ । श्रीमती, तीन छोरा र चार छोरी रहेका उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App