बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर

मङ्गलबार, २७ कार्तिक २०७५, ०९ : २१ खगेन्द्र अधिकारी

ताप्लेजुङ – ताप्लेजुङमा आफ्नै दाजुले बहिनी र २ भान्जीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर आफैं आत्माहत्याको प्रयास गरेका छन्। फुङलिङ नगरपालीका ३ निवासी दिवस मगरले बहिनी रेनुका मगर (भुजेल) र भान्जी द्वय इस्टीना र ओरिनालाई धारिलो हतियार प्रहार गरेका हुन्।

बहिनी र २ भान्जीको हत्या प्रहास गरेका उनले आफ्नै पेटमा छुरा प्रहार गरेका छन्। घाइते चारै जनाको अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। चारै जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण बहादुर थापा मगरले जानकारी दिए।

हतियार प्रहार गर्ने दिवसको मानसिक सन्तुलनमा समस्या रहेको बुवा गणेशले प्रहरीलाई जानकारी दिएका छन्। माइत आएका बहिनी र भान्जीहरू आज धनकुटा घरतर्फ फर्कने तयारीमा थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad