मृत भेटिएकी बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदै

सोमबार, २६ कार्तिक २०७५, १७ : ०० महेश्वर चामलिङ राई

उदयपुर - सोमबार मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जीना खड्काको शव पोष्टमार्टमका लागि सोमबार सदरमुकाम पठाइएको छ। घटनाको प्रारम्भिक चरणको अनुसन्धानपछि खड्काको शव पोष्टमार्टमका लागि सदरमुकाम पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

घटनाबारे अनुसन्धान भैरहेको उनले बताए। विशेष टोली घटनास्थल क्षेत्रमै राखेर अनुसन्धान कार्य जारी राखिएको छ। प्रहरीले केहि व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

स्थानीय जनता मावि लाफागाउँमा कक्षा ९ मा अध्ययनरत एल्जीना शनिबार दिउँसो बाख्रा चराउन जंगल गएकी थिईन्। राति अवेरसम्म घर नफर्केकी खड्काको शव आइतबार दिउँसो अर्धनग्न अवस्थामा मुखमा नेप्किन पेपर कोचिएको, घाँटीमा नङ्ग्राले कोतारीएको अवस्थामा फेला परेको थियो। बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad