ठुलाे दुर्घटनाबाट जाेगियाे फ्लाइ जमैका, ६ घाइते

शुक्रबार, २३ कार्तिक २०७५, १९ : ४६ एजेन्सी

835


जमैका - फ्लाइ जमैकाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ। १ सय २० यात्रु र ८ चालक दलका सदस्य सहित जर्जटाउन गुयनाबाट उडान भरेको बोइङ ७५७ को विमानमा उडेको केही समयमै खराबी देखा परेपछि इमर्जेन्सी ल्यान्डिङ गर्नु परेको थियो।

इमर्जेन्सी ल्यान्डिङ गरेको विमानमा सवार ६ यात्रु घाइते भएका छन्। गुयनाबाट टोरन्टोका लागि उडान भरेको विमानमा खराबी देखा परेपछि २० मिनेट सम्म आकाशमै होल्ड गरिएको विमानले उडेको ४५ मिनेटपछि इमर्जेन्सी ल्यान्डिङ गरेको थियो। पाइलटले हाइड्रोलिक सिस्टममा खाराबी देखा परेको बताएका छन्। घटनाबारे गुयना नागरिक उड्ययन प्राधिकरणले छानविन सुरु गरेको छ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad