टी–२० महिला विश्वकप आजदेखि

शुक्रबार, २३ कार्तिक २०७५, १६ : ३९ नागरिक

78


काठमाडाैं - आइसीसी टी–२० महिला विश्वकप आज (शुक्रबार) देखि वेष्ट इन्डिजमा शुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्याण्डबीच नेपाली समय अनुसार राती पौने ९ बजे खेल हुँदैछ।

महिला विश्वकपको यो छैठौं संस्करण हो। यसअघिको संस्करणको उपाधि वेष्ट इन्डिजले हात पारेको थियो। प्रतियोगितामा कुल दश टोलीको सहभागिता रहेको छ। आजबाट शुरु प्रतियोगिता नोभेम्बर २४ सम्म सञ्चालन हुनेछ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad