coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टी–२० महिला विश्वकप आजदेखि

काठमाडाैं - आइसीसी टी–२० महिला विश्वकप आज (शुक्रबार) देखि वेष्ट इन्डिजमा शुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्याण्डबीच नेपाली समय अनुसार राती पौने ९ बजे खेल हुँदैछ।

महिला विश्वकपको यो छैठौं संस्करण हो। यसअघिको संस्करणको उपाधि वेष्ट इन्डिजले हात पारेको थियो। प्रतियोगितामा कुल दश टोलीको सहभागिता रहेको छ। आजबाट शुरु प्रतियोगिता नोभेम्बर २४ सम्म सञ्चालन हुनेछ। 

प्रकाशित: २३ कार्तिक २०७५ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App