coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

काठमाडौं – नेपाल टेलिकमको पोस्टपेड मोवाइलमा समस्या आएको छ। टेलिकमको पोस्टपेड मोवाइलमा आज विहान १० वजेबाट समस्या आएको हो।

पोष्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने समस्या आएको सेवाग्राहीको गुनासो छ। मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि हजारौं सेवाग्राही मर्कामा परेका छन्।

नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको र केही घण्टामै समस्या समाधान भर्इ सेवा सुचारू हुने छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App