७ वैशाख २०८१ शुक्रबार
समाज

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

कपिलवस्तु-वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ । लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन् ।

वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो । रासस

प्रकाशित: ८ आश्विन २०७३ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App