coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनबी–सूर्या लाइफ बैंकासुरेन्स

काठमाडौं – नेपाल बंगलादेश (एनबी) बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीचमा बैंकासुरेन्स सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

अब एनबी बैंकका ग्राहकले बैंकका सबै शाखाबाट छिटो, छरितो तथा सहज रुपमा सूर्या लाइफका जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App