coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिन्धु–शिखर सम्झौता

काठमाडौं – सिन्धु विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

अब सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकले शिखर इन्स्योरेन्सका बिमालेख खरिद, बिमाशुल्क भुक्तानी तथा बिमा दाबी भुक्तानीसम्बन्धी सम्पूर्ण सेवा सिन्धु विकास बैंकका  शाखाबाट समेत प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०७५ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App