coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पल्सर एनएस १६० टिडी बजारमा

काठमाडौं – बजाज मोटरसाइकलको लागि आधिकृत बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्क नेपाली बजारमा ल्याएको छ। यो दुई डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याइएको छ, जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, सफ्फिरे ब्लु  एन्ड ग्लसी पेब्टर ग्रे छन्।  यस बाइकमा १७ इन्च एलोय ह्विलमा मेट ब्ल्याक दिइएको छ । यसको मूल्य दुई लाख ८६ हजार नौ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App