पल्सर एनएस १६० टिडी बजारमा

मङ्गलबार, २० कार्तिक २०७५, ०९ : १८ नागरिक

211


काठमाडौं – बजाज मोटरसाइकलको लागि आधिकृत बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्विन डिस्क नेपाली बजारमा ल्याएको छ। यो दुई डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याइएको छ, जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, सफ्फिरे ब्लु  एन्ड ग्लसी पेब्टर ग्रे छन्।  यस बाइकमा १७ इन्च एलोय ह्विलमा मेट ब्ल्याक दिइएको छ । यसको मूल्य दुई लाख ८६ हजार नौ सय रुपैयाँ तोकिएको छ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad