काठमाडौं- नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ। उक्त पार्टीले अाइतवार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ। Follow @nagarik_news प्रकाशित: १८ कार्तिक २०७५ ११:१६ आइतबार
शिक्षा १५ चैत्र २०८० चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।
राजनीति १५ चैत्र २०८० समानीकरण अनुदान घट्दैन, बढाउँदै लैजान्छौँ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्।
राजनीति १५ चैत्र २०८० बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय १५ चैत्र २०८० नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।