coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रहेनन् पद्मरत्न तुलाधर

काठमाडौं- अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। उनको उपचारको क्रममा थापाथली स्थित नर्भिक अस्पतालमा आज दिउँसो निधन भएको हो।

उनलाई यस अघि शुक्रबार उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पतालमा समेत भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रेफर गरिएको थियो। 

प्रकाशित: १८ कार्तिक २०७५ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App